https://andro.io/app/sifarismobileapp
Power 100
Android app profile
Online Sifarish System for Android – Latest Version & Features
★★★★★
(0 ratings)
Rate this app
How do you feel about Online Sifarish System?
Thanks for your feedback!
> 2.2k
Monthly Downloads
~$900
Estimated Cost
Screenshots
About Online Sifarish System
Idea Breed IT Solution Pvt.
Ltd र GIZ CDSG Project को सहकार्यमा प्रबिधिमुखी सार्बजनिक सेवा प्रवाहको सुनिश्चितताको उद्देश्य अनुरुप निर्माण भइ हाल ८ वटा नगरपालिकाहरुमा संचालनमा रहेको अनलाइन सिफारिस प्रणालीको आम नागरिकको सहज प्रयोगको लागि यस मोबाइल एप्लिकेशन को निर्माण गरिएको हो। यस प्रणालीले स्थानीय निकायको सेवा प्रबाह सरल र सहज गर्नका निम्ति तपशिलका उद्देश्य राखेको छ ।नगरपालिकाको “ वडा कार्यालय सेवा संचालन कार्यविधि, २०७४ ” को अधिनमा रही न.पा द्वारा प्रदान गरिने विभिन्न सिफारिस पत्रलाई अनलाईन प्रणाली मार्फत Digitization गर्ने वडा कार्यालयबाट जारी सिफारिस पत्रको केन्द्रिय विधुतीय अभिलेखीकरण गर्ने सेवा ग्राहीले अनलाईन मार्फत निवेदन बुझाउने व्यवस्थाका लागी प्राविधिक आधार सुनिश्चित गर्ने सेवाग्राहीको डाटाबेस बिस्तार भई सेवा प्रवाह छिटो छरितो र विश्वसनीय हुने वडा भित्रको सम्पूर्ण जनसंख्याको Profile समेत यस प्रणालीबाट स्थापना गर्न सकिने प्रविधिको प्रयोग गरी पेपर-लेस सेवा प्रवाहको दिशामा महत्वपुर्ण खुड्किलो हुन।सिफारिस मोबाइल एप्लिकेशनबाट प्राप्त हुने सेवाहरु मोबाइल एप्लिकेशनबाटै सिफारिस अनुरोध गर्न सकिने। सिफारिसको अनुरोध स्थितिको जानकारी लिन सकिने। सिफारिस पत्रको आधिकारिकता जाँच गर्न सकिने। पालिकाको सेवा र सुबिधा सम्बन्धि जानकारी लिन सकिने।