https://andro.io/app/onairnepal
Oho Online (Tender Sewa) for  Android – Latest Version & Features app icon
Android app profile

Oho Online (Tender Sewa) for Android – Latest Version & Features

by

Power 100

Price

free

Updated

Rate this app

How do you feel about Oho Online (Tender Sewa)?

Thanks for your feedback!

> 2.2k

Monthly Downloads

~$900

Estimated Cost

Screenshots

About Oho Online (Tender Sewa)

Online को क्षेत्रमा भईरहेको तिब्र विकाससंगै आम नागरिकलाई कसरी छिटो र सरल तरिकाले सूचना पुर्याउने भन्ने बिषयलाई oho online ले आत्मसाथ गरेको छ | सोहि आवश्कता महशुस गरि oho online ले एउटा यस्तो web portal र mobile app निर्माण गरेको छ जहाँ हरसम्भव सम्पूर्ण नेपाली मिडियालाई अटाउने प्रयास गरेको छ |यस भित्र सूचनाका मुख्यतय तीन माध्यम प्रयोग गरिएको छ | अडियो, भिडियो र टेक्स जहाँ बसेर तपाईंले नेपाली संचार माध्यममा प्रसारण तथा प्रकाशन भएका सम्पूर्ण सूचना तथा खबरहरु पढन, सुन्न र हेर्न सक्नुहुने छ |

Share

Share Oho Online (Tender Sewa)

Help others discover this Android app.

Oho Online (Tender Sewa)

Oho Online (Tender Sewa)

Free

Get