https://andro.io/app/nayapatro
Power 100
Android app profile
Sajilo Patro- Nepali Calendar for Android – Latest Version & Features
★★★★★
(0 ratings)
Rate this app
How do you feel about Sajilo Patro- Nepali Calendar?
Thanks for your feedback!
> 2.2k
Monthly Downloads
~$900
Estimated Cost
Screenshots
About Sajilo Patro- Nepali Calendar
नमस्कार !
यो "सजिलो पात्रो" हो।स्वदेश तथा विदेश हामी जहाँ भएपनि नेपाली तिथि मिति,चाडपर्व, सार्वजनिक बिदा तथा अन्य महत्त्वपूर्ण दिनहरुको बारेमा जानकार हुनको लागि हाम्रो यस एप्लिकेसन सजिलो पात्रो ले मद्दत गर्नेछ। यसका अलावा "एकदमै सजिलो ,सम्पूर्ण सुविधा " भन्ने नाराका साथ नेपाली तथा बिश्व समाचार ,एफ एम रेडियोहरु, मिति रुपान्तरण , विदेशी विनिमय दर, तपाईं हाम्रो स्वास्थ्य अनि कृषि,पशुपालन ,बिज्ञान तथा प्रबिधि र ब्यापार संग सम्बन्धित लेखहरु अनि प्रयोगकर्ताहरुकै साहित्य -सिर्जनालाई समेत समावेश गर्दै अरु थुप्रै सुविधा प्रदान गर्ने हाम्रो लक्ष्य रहेको छ ।तपाईंलाई पनि कुनै किसिमका अरु सुविधा उपलब्ध भईदिए हुन्थ्यो , अथवा यहाँ उपलब्ध सेवाहरुलाई परिमार्जन गरि यस्तो बनाइदिए हुन्थ्यो भन्ने लागेको छ भने, कृपया हामीलाई सल्लाह सुझाव दिनुहोला।तपाइँको सल्लाह सुझाव हामीलाइ धेरै महत्त्वपूर्ण हुनेछ !Namaste !
This is Nepali Calendar "Sajilo Patro".We have developed this application to provide information about Nepali important dates, events and festivals to all the Nepalese living inside and outside the Country Nepal.We have also incorporated a few other useful fetures such as:-Nepali Calendar-Free Kundali-China-Offline-Dashas-vimshittari and Yogini-Nepali FM Radios-Match Making-Free-Offline-Nepali Horoscopes(Rashiphal) -Date Converter ( B.S to A.D & A.D to B.S)-Nepali News as well as World News.(We have aggregated news from worlds top newspapers )-Personal Events Notifier- Thar and Gotra Details- Important Tips and Articles on Health, Sports, Agro Vet, Business etc.- Nepali Exchange Rates( Exchange Rates of Remittance Companies and Rates determined by NRB.Make Free Kundali Offline with Sajilo Patro !Make Free Offline Match Making with Sajilo Patroसम्पर्क ठेगानापुरानो बानेश्वर,३८काठमाडौंनेपालContact:[email protected]