https://andro.io/app/bhumisushashan
भूमी सुशासन for  Android – Latest Version & Features app icon
Android app profile

भूमी सुशासन for Android – Latest Version & Features

by

4.0 (0 ratings)
Power 100

Price

free

Version

Updated

Size

Bytes

Rate this app

How do you feel about भूमी सुशासन?

Thanks for your feedback!

> 2.2k

Monthly Downloads

~$900

Estimated Cost

Screenshots

About भूमी सुशासन

Land related services are essential for the common Nepali citizens but are a little complicated.
Such complications are very less if you get the right information.
Land office, various services provided there, service charter, locating your office, land dictionary and measuring calculator are the features of this mobile application.Key Features:1.
Main services: Description of the main services of Malpot and land reform office, common citizens can use this information easily.2.
Service Charter: A detailed description of the services provided by all departments and offices of the Ministry of Agriculture, Land Management and Cooperatives.
The details include required documents, fees, fees, time, responsible officer.3.
Office and area of ​​work: In relation to land, which is your office in your province, district and ward no.
can be found from4.
Application format: The application to be submitted to the Land Offices can be downloaded, viewed and filled in by printing5.
Office Location: Information on the location of land departments and land offices on the map.भूमिसम्बन्धि सेवाहरु आम नेपाली नागरिकको लागि अत्यावश्यक तर थोरै जटिल हुने गरेको छन्। यस्ता जटिलताहरु सही जानकारी पाएको खण्डमा धेरै कम हुन्छन् । भुमि कार्यालय, त्यहाँबाट प्रदान गरिने विभिन्न सेवाहरु, सेवा वडापत्र, आफ्नो कार्यालय पत्ता लगाउने, भूमि शब्दकोश र नापी क्यालकुलेटर यस मोबाइल एप्लिकेशनका बिशेषता रहेका छन् ।प्रमुख बिशेषताहरु:१.मुख्य सेवाहरु : मालपोत र भूमिसुधार कार्यालयका मुख्य सेवाहरुको विवरण आम नागरिकले यो जानकारीबाट सजिलै सेवा उपभोग गर्न सक्नेछन् ।२.
सेवा वडापत्र : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालका सबै विभाग र कार्यालयबाट प्रदान गरिने सेवाहरुको विस्तृत विवरण.
विवरणमा आवश्यक कागजात, शुल्क, लाग्ने दस्तुर, समय, जिम्मेवार अधिकारी रहेका छन् ।३.
कार्यालय र कार्यक्षेत्र : भूमिसम्बन्धि आफ्नो कार्यालय कुन हो भनेर आफ्नो प्रदेश, जिल्ला र वडा न.
बाट पत्ता लगाउनु सकिन्छ ।४.
निवेदनका ढाँचा : भूमि कार्यालयहरुमा पेश गर्ने निवेदन डाउनलोड गरेर हेर्ने र प्रिन्ट गरेर भर्न सकिन्छ५.
कार्यालयको अवस्थिति : नक्सामा भूमि बिभागहरु र भूमि कार्यालयहरु कहाँ आवास अवस्थित छन् -को जानकारी ।६.
भूमि शब्दकोश : भूमिसम्बन्धि विभिन्न शब्दावलीको अंग्रेजी र नेपाली अर्थ ।७.
नापी क्याल्कुलेटर : लम्बाई र क्षेत्रफल विभिन्न एकाईमा परिवर्तन गर्न मिल्ने , साथै जग्गा जोड्न/घटाउने ।

Share

Share भूमी सुशासन

Help others discover this Android app.

भूमी सुशासन

भूमी सुशासन

Free

Get